सुन्दा नि अचम्म लाग्छ कि कोहि ब्य्क्ति ले आफ्नो जिवन मा हवाइजहाज सम्म खाएका छन् भनेर, आखिर एक बेक्ति ले तेस्तो बिशाल एवम् बिभिन्न धातु ले बनेको चिज कसरि खान सक्छ? तर फ्रान्स का माइकल लोतितो एक येस्तो ब्य्क्ति हुन् जस्ले आफ्नो जिवनमा आम मान्छे ले पत्याउनै नसक्ने चिजहरु खाएर सन्सारलाइ आश्चर्यचकित तुल्याएका थिए।
माइकल लोतितो जो येस्तो अचम्मको चिज खाएर "मोण्सिएउर् मण्गेटोउट्" अर्थात "जे पनि खने व्य्क्ति" को उपनाम पाएका थिए। लोतितो ले आफ्नो जिवन काल मा धेरै अचम्म लाग्दो चिजहरु खाएका थिए, जस्तै साइकल(स्पोक्स् सहित) देखि लिएर पुरा सेसेना १५० बिमान सम्म। सन् १९५९ देखि सन् १९९७ को अन्तराल मा लोतितो ले ९००० केजि को हाराहारिमा धातु का सामान खाएका थिए।
यो धातु को सबै खाने लागि लोतितो तरिका खानु अघि सानो टुक्रा यसलाई तोड्न थियो। धातुको तुक्र निल्ने बेल उ खनिज तेल खान्थे र पानि पनि निरन्तर पिउथिए। येसले धातु लाइ उस्को घाति बात झर्न स्नेहक को रुप मा काम गर्थ्यो।
लोतितो को मृत्यु जुन २५,२००७ मा प्राकृतिक कारन ले भएको थियो।


No comments:
Post a Comment